५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा रेल चढ्ने क्रममा किचिएर एक युवकको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

जनकपुरधाम । जनकपुर-जयनगर रेल चढ्ने क्रममा सोहि रेलले किचिएर एक यात्रुको मृत्यु भएको छ ।

विदेह नगरपालिकाको बैदेही स्टेशनमा रेलमा चढ्ने क्रममा खसेपछि किचिएर धनुषाको नगराईन नगरपालिका राघवपुरका ३५ वर्षीय पुरन सदायको मृत्यु भएको हो ।

रेल चढ्न खोज्दा लिकमा खसेका पुरनको हात काटिनुको साथै टाउकोमा समेत चोट लागेको धनुषा प्रहरीले जनाएको छ ।

गुडिरहेको रेलमा चढ्न खोज्दा उनको मृत्यु भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धन्क निरञ्जन झाले बताए ।