२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल चयन



अ+ अ-

काठमाडौं । नेकपा एमाले राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाल चयन भएका छन् ।

पार्टी अध्यक्ष एवं संघीय संसदीय दलका नेता केपी शर्मा अ‍ोलीले दाहाललाई दलको नेता मनोनीत गरेका हुन् ।

यसअघि संसदीय दलको नेता रहेका खिमलाल भट्टराईले रुपन्देही ५ मा चुनाव लड्न भनेर राजीनामा दिएपछि सो पद रिक्त थियो ।