२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्नुहुने भएको छ ।

आज अपराह्न ४ बजे नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएपछि लामिछानेले शपथ लिनुहुनेछ ।

लामिछानेले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आजै भएको सत्ता गठबन्धनको बैठकमा उपप्रधानसहित गृह मन्त्रालय पाउनुपर्ने दाबी गर्नुभएको थियो । उहाँले उपप्रधानमन्त्री बन्ने निश्चित भए पनि कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको थिएन ।

प्रतिनिधिसभामा २० सिट हासिल गरेको रास्वपा प्रतिनिधिसभामा चौथो ठूलो दल हो भने सत्ता गठबन्धनमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागी तेस्रो ठूलो दल हो ।