७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार गठनको दावीसहित नयाँ गठबन्धन राष्ट्रपति कार्यालय जाँदै



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १६६ सांसदको समर्थनसहित नयाँ सरकारको नेतृत्वका लागि राष्ट्रपति कार्यालय शीतल निवास जाँदै हुनुहुन्छ ।

नेकपा ९एमाले०का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको र त्यसका लागि आवश्यक बहुमतसहित सरकारको नेतृत्व गर्न शीतल निवास जान लागेको जानकारी दिनुभयो ।

प्रतिनिधिसभामा रहेको कूल २७५ मा १३८ सिट बहुमतका लागि आवश्यक हुन्छ । अध्यक्ष प्रचण्डको पक्षमा १६६ सिटको समर्थन जुटेको हो ।