८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिके राउत पनि बालकोट बैठकमा सहभागी



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट बैठकमा सहभागी हुनुभएको छ ।

नयाँ सत्ता गठबन्धनको बैठकमा भाग लिन राउत अहिले बालकोट पुग्नुभएको हो ।

प्रतिनिधिसभामा जनमत पार्टीको ५ सिट रहेको छ । राउतले यसअघि जुनसुकै गठबन्धनको सरकार बन्ने भए पनि बहुमत नपुग्ने अवस्थामा पुर्याइदिने बताउँदै आउनुभएको थियो ।