काठमाडौ । शुक्रबार राती काठमाण्डौ उपत्यकामा ठुलो पानी पर्यो । शनिबार बिहान घाम झुल्कदै गर्दा आकाशमा बादलका अनेकन आकृतिहरु देखिए । उदाउदै गरेको सूर्य र बादलको लुकामारी साच्चै मनमोहक थियो । बिभिन्न आकाशमा देखिएका दृश्यहरु तस्वीरमा
तस्वीर- करुणा श्रेष्ठ
तस्वीर- करुणा श्रेष्ठ