२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बादल र वीप्लवबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शिर्ष नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् । 

यसैक्रममा आज उनले नेकपा एमालेका नेता राम बहादुर थापा बादलसँग भेट गरेका छन् ।

खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पनि साथमा लिएर उनी बादलसँग भेटवार्ता गरेका हुन् ।