३ असार २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन् ।

बुधबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले जानकारी दिए ।

संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने उनले बताए । प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद छन् ।