२८ भाद्र २०८३, आईतवार
,
Latest
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा एमसीसी टेबुल भएपनि अवरोध जारी राख्ने: एमाले



अ+ अ-

काठमाडौँ। संसद्मा एमसीसी टेबल भए पनि नेकपा (एमाले) ले आज बस्ने प्रतिनिधिसभाको बैठकमा पनि अवरोध जारी राख्ने भएको छ। सत्ता साझेदार दलका शीर्ष नेताहरुले आज संसद्मा एमसीसी टेबल गर्ने सहमति गरिसकेका छन्।

माले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभामा एमसिसी टेबल भए पनि नभए पनि एमालेले संसद अवरोध जारी रहने जानकारी दिएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा एमालेलाई विभेद गरेका कारण सोको ध्यानाकर्षणका लागि अवरोधलाई जारी राख्नुपरेको उनले बताएका छन्।

आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राख्दै एमालेले गत भदौ २३ गतेदेखि लगातार सदन अवरुद्ध गर्दै आएको छ ।