२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन दलको नेताको लागि उम्मेदवारी दर्ता गर्न जादै



अ+ अ-

काठमाडौं । नेपाली काग्रेस संसदीय दलको नेताको लागि शेखर समूहबाट गगन थापाले उमेदवारी दिने तय भएको छ ।

नेता डा शेखर कोइरालाले थापाको नाम संसदीय दलको उमेदवारको रुपमा प्रस्ताव गर्नुभएको उपसभापति धनराज गुरुङले समर्थन जनाउनु भएको काग्रेस केन्द्रिय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार छलफलमा उपस्थित करिब ३ दर्जन सांसदले एक मतले समर्थन जनाउनु भएको छ। उहाँका अनुसरा छलफल सकिएको र अब संसदीय दलको कार्यालयमा उमेदवारी दर्ता गर्न जाने कार्यक्रम रहेको छ।