२० असार २०८३, शनिबार
,
Latest
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिमा सबै सांसद समान हुन् , मलाई बाहिर जान निर्देशन दिने नेपालको हैसियत के हो ? : सांसद राना



अ+ अ-

काठमाडौ । संसदको अन्तर्राष्ट्रिय सम्वन्ध समितिको बैठकमा आफू माथी अर्का सांसद माधब कुमार नेपालले गर्नु भएको व्यबहारको अडियो रेकर्ड माग गर्दा सांसद नारादमुनी रानाले संसद सचिवालयमा पत्र दर्ता गराउनु भएको छ 

संसद सचिवालयका महासचिव महासचिवलाई पत्र लेख्दै रानाले बैठकको श्रव्यदृष्य सामग्री उपलब्ध गराउन आग्रह गर्नुभएको हो  । रानाको पत्रमा महाससचिबले तोक लगाएपनि बिभिन्न बहानामा श्रव्यदृष्य  सामग्री उपलब्ध नगराएको रानाले जानकारी दिनुभयो ।  

संसद र समितिका बैठकहरुको श्रव्यदृष्य  सामग्री पाउने अधिकार भएपनि उपलब्ध नगराउने षडयन्त्र भएको उहाँले बताउनु भयो । उहाँले  अर्का सांसद नेपाल बाट अधिनायकवादी , सामन्ती सोचको कार्य भएको उहाँले प्रंतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो बोलाउने तर बोल्ने बेलामा चर्काचर्की गर्ने  , बोल्न समेत नदिने ,  राजिनामा माग्ने कार्य अधिनायकवाद, दादागिरि शैलीमा अभद्र ब्यवहार भएको रानाले न्यूज पोलारलाई बताउनु भयो । 

सासंद नेपाल पूर्बप्रधानमन्त्री एबं नेकपा एमालेका बरिष्ठ नेता समेत हुनुहुन्छ ।