बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुईसेमा निर्माण भएको भ्यू टावर र अन्नपूर्ण हिमशृङ्खलालाई ड्रोन क्यामेराबाट लिइएको मनोरम दृश्य । तस्वीर: कमल खत्री, रासस
खहरेको फाँट
बागलुङ नगरपालिका–३ स्थित खहरेको फाँटमा फस्टाइरहेको धान । तस्वीर: रामबहादुर थापा, रासस