२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतको सहयोगमा बनेको सडक हस्तान्तरण-फोटो फिचर



अ+ अ-

काठमाडौं । बेलायत सरकारले नेपाललाई मुगु–हुम्ला जोड्ने ६७ किलोमिटर सडक हस्तान्तरण गरेको छ ।

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका– २ स्थित जिरो प्वाइन्टदेखि १४ नं वडाको दर्के खोलासम्मको सडक पूरा भएकाले सडक हस्तान्तरण गरिएको हो ।

बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त सडकबाट स्थानीय जनताका लागि यातायात र खाद्यान्नको मूल्य आधाभन्दा बढीले घट्ने नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले बताउनुभएको छ ।

उहाँले ट्विट गर्दै भन्नुभएको छ, “बेलायतका तर्फबाट म यो सडक प्रयोग गर्ने मानिसलाई धेरै धेरै शुभकामना दिन्छु ।”

फोटो-बेलायती दूतावास