२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तारा एयरको जहाजसँग चिल ठोक्किएपछि…



अ+ अ-

काठमाडौँ । तारा एयरको जहाजसँग चिल ठोक्किएको छ ।

बुधबार दिउँसो नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको जहाजसँग चिल ठोक्किएको हो । नेपालगञ्जबाट उक्त कार्गो जहाज १२ः४५ मा उडेको थियो । त्यहाँबाट सिमकोटसम्म पुग्न ४० मिनेट लाग्नेछ ।

विमानस्थल पुग्नै लाग्दा ५ मिनेट अगाडि जहाजसँग चिल ठोक्किएको हो । चिल ठोक्किँदा जहाजको अगाडिको भागमा प्वाल परेको छ । जहाजमा दुई पाइलट र एक जना एयर होस्टेज रहेकामा सबै सुरक्षित छन् ।