६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी सकस: बानेश्वर क्षेत्रमा प्रदर्शन, नियन्त्रणमा लिन अश्रुग्यास र रबरको गोली प्रहार(फोटो फिचर)



अ+ अ-

काठमाडौं ।अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा बानेश्वर क्षेत्र अस्तव्यस्त बनेको छ। दैनिक संसद बैठक भएको दिन सत्तारुढ दल नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादीले आफ्ना भातृ संगठनहरु लाइ सडकमा उतारेर बिरोध गर्दे आएको छ ।

यस बाहेक एमसीसीको बिपक्षीमा रहेका अन्यदलले पनि प्रर्दशन जारी राखेका छन् । सत्तागठबन्धनको सहमति अनुसार नै सरकारले संसदमा एमसीसी प्रस्ताब टेबल गरेको  छ ।