• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   वर्षाका कारण केकेआर टोलीको बिचल्ली, फ्लाइट गुवाहाटी मोडियो ★   लगानीको सुनिश्चितता दिनसक्ने हो भने कतारबाट प्रचुर लाभ लिन सकिन्छ: राजदुत ढकाल (अन्तरवार्ता) ★   रास्वपा संसदीय दलको बैठक: बजेट अधिवेशन र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल ★   तातो हावा ‘लू’ ले जनजीवन कष्टकर ★   डिशहोमले टी २० विश्वकप र यूरो कप २०२४ लाई लक्षित गरी रोड-शो गर्दै ★   राजमार्गमा हिलो र धुलोले सास्ती ★   भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु ★   दावा छिरिङको होटेल भियनामा सीआईबीको छापा ★   सयको नोटमा चुच्चे नक्शा राख्दा भारतले आपत्ति जनाउन आवश्यक छैन: महेश बर्तौला ★   सयको नोटमा नयाँ नक्शा: बाबुराम भन्छन्–‘विवाद चर्काउने कुरा’

राष्ट्रपतिसँग सिके राउतको शिष्टाचार भेट



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले भेट गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीसँग मंगलबार दिउँसो भएको शिष्टाचार भेटमा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल भएको राउतको सचिवालयले जनाएको छ ।

निर्वाचनको नतिजा सम्पन्न भएसँगै राउतले राजनीतिक भेटघाटलाई तिव्रता दिनुभएको छ । उहाँले यसअघि प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र प्रभु शाहसँग भेट गरिसक्नुभएको छ ।