• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ? ★   ‘चीनसँग बढी नजिक भयो भनेर भारतीय दबाबमा राजसंस्था हट्यो’ ★   च्याम्पियन्स लिगको फाइनल आज, उपाधिका लागि रियल मड्रिड र डर्टमण्ड भिड्दै ★   श्री केश तेलः कपाल उमार्ने भन्दै तेलको विज्ञापन गरेर कलाकार नै जान्छन् आफ्नो कपाल रोप्न…

कैलाली ५ बाट कांग्रेसका डिल्लीराज पन्त विजयी



धनगढी । कैलाली ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् ।

नेकपा एमालेका नारदमुनि रानालाई एक हजार ७४ मतले पराजित गर्दै पन्त विजयी भएका हुन् ।

पन्तले २१ हजार ३९२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी रानाले २० हजार ३१८ मत पाएका ।

यस क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवा उम्मेदवार बन्ने भनेको थियो तर पछि उनी समानुपातिकमा बस्ने भनेपछि पन्तले टिकट पाएका हुन् ।