६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडी बाट प्रतिनिधिसभामा नेकपा एमालेका दामोदर भण्डारी बिजयी



अ+ अ-

काठमाडौं । बैतडी बाट प्रतिनिधिसभामा नेकपा एमालेका दामोदर भण्डारी ३३ हजार ६ सय ११ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर लाई पराजित गर्दै उहाले जित हासिल गर्नुभएको हो ।

माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत प्राप्त गर्नुभएको छ । बैतडीमा भण्डारीको यो तेस्रो पटकको जित हो ।