११ मंसिर २०८१, मंगलवार
,
Latest
यु–१९ एशिया कपमा उत्कृष्ट नतिजा दिन तयार छौं– प्रशिक्षक शक्ति गौचन सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छः अर्थमन्त्री पौडेल कालीगण्डकी नदी किनारमा शव भेटियो दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटः नेपालले दक्षिण अफ्रिकालाई हरायो प्रधानमन्त्रीको टिप्पणीः मुलुकमा झुटको खेती गर्नेको कमी छैन विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी छः अर्थमन्त्री पौडेल काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार पन्तले गरे रास्वपाकी रोजिनालाई समर्थन उपाधि दावेदारका रुपमा ‘कर्णाली याक्स’
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा ४ मा एमालेका एलपी साँवा विजयी



अ+ अ-

झापा । झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन् ।

लिम्बुले २९ हजार ३१५ मत ल्याउँदै विजयी भएका हुन् । लिम्बुले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस झापा जिल्ला कमिटीका अध्यक्ष देउमान थेबेलाई हराए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १४ हजार ४९ मत ल्याए ।

झापा ४ मा ७८ हजार ४८३ मत खसेकोमा बदर मत मात्र ४ हजार ६४७ रहेको छ ।