२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओबादीको पहिलो जित: सिन्धुली २ मा लेखनाथ दाहाल विजयी



अ+ अ-

काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’ विजयी हुनु भएको छ ।

प्रतिनिधि सभामामा माओावादीको पहिलो जित हो । दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी हुनु भयो भने उहाँका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत प्राप्त गर्नुभयो ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३, राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत प्राप्त गर्नुभएको छ ।