६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं-२ मा रास्वपाकी सोविता गौतम २,२५० मतले अगाडि



अ+ अ-

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै रहेको छ । रास्वपाकी सोविता गौतमले ९,६३७ मत ल्याएर अग्रता लिएकी हुन् ।

नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ७,३८७ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । सोविता र फुयालबिच २,२५० मतको अन्तर रहेको छ ।

त्यस्तै, राप्रपा उम्मेदवार कुन्ती पोखरेल ६,७६९ मत ल्याकी छिन् ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती भने चौथौ स्थानमा रहेकी छन् ।