९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोक १ मा एमाले अगाडि



अ+ अ-

काठमाडौँ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का सरेश नेपालले अग्रता बनाएका छन् । उनले अहिलेसम्म ४ हजार ८५६ मत हासिल गरिसकेका छन् ।

नेकपा (माओवादी केन्द्र) का माधव सापकोटो (सुबोध) ले ४ हजार ४७८ मत हासिल गर्नुभएको छ । हालसम्म ११ हजार ९७६ मतगणना भइसकेको छ । मतगणना जारी छ ।