• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

कास्की २ः ३,५४९ मतसहित घण्टीको अग्रता कायमै



लेखनाथ । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभामा घण्टीको अग्रता कायमै रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै ३,५४९ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा (एमाले) की विद्या भट्टराईले ३३९९ मत प्राप्त गरेकी छन् । गठबन्धनको तर्फबाट समाजवादीका उम्मेदवार श्रीनाथ बरालले २३८८ मत प्राप्त गर्नुभएको छ ।