• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

लमजुङमा पृथ्वी सुब्बाले अग्रता बढाउदै



काठमाडौँ । लमजुङ निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङभन्दा करिब १ हजार ८०० मतसहित अग्रता बनाएका छन् ।

हालसम्म २० हजार ९०५ मत गणना भइसक्दा पृथ्वीले १० हजार ३३२ मत हासिल गरिसकेका छन् भने देवले ८ हजार ५६७ मत ल्याएका छन् ।