१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही–३ मा गृहमन्त्री खाँण पछि परे , राप्रपालाई अग्रता



अ+ अ-

रुपन्देही । रुपन्देही–३ मा मंगलबार विहानसम्मको मतगणनामा राप्रपालाई अग्रता मिलेको छ ।

नेकपा एमालेले समर्थन रहेको राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका हुन् । त्यस्तै गृहमन्त्री बालकृष्ण खाँण भने पछि परेका छन् ।

कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले तीन हजार ९१९ मत पाएका छन् ।