५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश बर्तौलाको अग्रता, पछि परे विरोध



अ+ अ-

काठमाडौँ । मकवानपुरको क्षेत्र नंबर २ मा नेकपा एमालेका उम्मेद्वार महेश बर्तौलाले अग्रता बनाएका छन् ।

उनले गठवन्धनका साझा उम्मेदवार बिरोध खतिवडालाई पछि पारेका हुन् ।

बर्तौलाले ४ हजार ८५४ मत ल्याएका छन् भने खतिवडाले ४ हजार ४४३ मतसहित पछ्याइरहेका छन् । ४११ मतले बर्तौलाले अग्रता बनाएका हुन् ।