२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा – ५ मा अध्यक्ष ओलीको फराकिलो अग्रता



अ+ अ-

काठमाडौँ । झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अग्रता कायम गरेका गर्नुभएको छ ।

उहाँले ८९७७  मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ५४४१ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेसकुमार पोखरेल १४८४  मत प्राप्त गर्नुभएको छ ।

झापा क्षेत्र नम्बर ५ मा एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेपनि एक लाख दुई हजार एक सय ५० जनाले मतदान गरेका छन् । यो निर्वाचन क्षेत्रमा ६६ दशमलब २७ प्रतिशत मत खसेको छ ।