९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा धाँधली भएको भन्दै पुन: मतदानको माग



अ+ अ-

गोरखा । गोरखामा नेकपा एमालेले पुनस् मतदानको माग गरेको छ । केही बुथमा निर्वाचन विरोधी कार्य भएको भन्दै एमाले निर्वाचन आयोगसँग पुन: मतदानको माग गरेको हो ।

आइतबार मतदानको समय सकिएपछि एमालेले मुचुल्का उठाउने बेला हस्ताक्षरमा आनाकानी गरेको बताइएको छ । पछि सही गरेर मात्र मतपेटिका उठाइएको थियो । तर, आज सोही मुद्दामा एमालेले सर्वदलीय बैठक बस्ने देखिएको छ ।

चुनावमा गठबन्धनबाट धाँधली भएको र स्वतन्त्र वातावरणमा मतदान नभएको एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङले आरोप लगाएका छन्।

यस्तै जिल्लाको चुम्रुनबीबाट मतपेटिका हेलिकप्टरमा ल्याउने तयारी गरिएको छ ।