२ श्रावण २०८३, शनिबार
,
Latest
अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री गरिमा पन्तलाई पुत्रीलाभ



अ+ अ-

काठमाडौं । अभिनेत्री गरिमा पन्तलाई पुत्रीलाभ भएको छ । अभिनेत्री पन्तले आफू, छोरी र पति हरि थपलियासँगको तस्वीर राख्दै आफूलाई पुत्री लाभ भएको जानकारी मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत दिएकी हुन् । अभिनेत्री पन्त यतिबेला बेल्जियममा छिन् । 

सामाजिक सञ्जाल फेसबुकमा तस्वीर सार्वजनिक गर्लै अभिनेत्री पन्तले ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत’ भन्दै लेखेकी छन् ।

अभिनेत्री पन्तले केही समयअघि मात्रै पनि बेबी बम्पको फोटोहरु सार्वजनिक गरेकी थिइन् ।