१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा उमेश श्रेष्ठको गाडी तोडफोड



अ+ अ-

काठमाडौँ । चितवनमा नेपाली कांग्रेसका नेता एवं राज्यमन्त्री उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ ।

चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारसमेत रहेका श्रेष्ठको बा ३ च २०५० नम्बरको प्राडोमा भरतपुरको प्रतीक्षा टोलमा बिहान एक समूह आएर ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।

चुनावी प्रचारप्रसारका क्रममा कार्यकर्तासहित श्रेष्ठ सो स्थानमा पुगेको बताइएको छ । घरदैलो गरिरहेका बेला मोटरसाइकलामा आएका केही व्यक्तिले ढुंगा हानेर गाडीको सिसा फुटाएको प्रहरीले बताएको छ ।

गाडी तोडफोड गर्नेको अहिलेसम्म पहिचान हुनसकेको छैन ।