१४ भाद्र २०८३, आईतवार
,
Latest
विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका अर्का मन्त्री पनि बर्खास्त



अ+ अ-

पोखरा । गण्डकी सरकारका भौतिक पूर्वाधारमन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ ।

गठवन्धनका उमेदवार तथा प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र कानूनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको हो ।

सरकारका प्रवक्तासमेत उनी अहिले चुनावको टिकट नपाएपछि असन्तुष्ट थिए ।

कानूनमन्त्री विन्दुकुमार थापा र खड्का दुवैजना कास्की २ (२) बाट उम्मेदवार बन्न दौडमा थिए । यसअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाएका थिए । गोरखामा एमालेलाई सहयोग गरेको उनीमाथि आरोप लागेको थियो ।