• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

निर्वाचन प्रयोजनार्थ ३ दिन विद्यालय र २ दिन सरकारी बिदा



काठमाडौँ । सरकारले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनार्थ मंसिरको २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गरी मतदानस्थल रहेका शिक्षण संस्था/विद्यालयहरुमा २०७९ मंसिर २ गतेदेखि मंसिर ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने नेपाल सरकारबाट निर्णय भएको जनाएको छ ।