९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

डडेलधुरा निर्वाचन: कांग्रेसका दुई पूर्वजिल्ला सभापतिको समर्थन कर्ण मल्ललाई

डडेलधुरा निर्वाचन: कांग्रेसका दुई पूर्वजिल्ला सभापतिको समर्थन कर्ण मल्ललाई
अ अ+ अ-

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा डडेल्धुरामा नेपाली कांग्रेसका दुई पूर्वजिल्ला सभापतिले कर्ण मल्ललाई समर्थन गर्ने घोषणा गरेका छन् ।

पूर्वजिल्ला सभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले पार्टी केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको साथ छोडेका छन् । डडेल्धुरामा प्रधानमन्त्री देउवा प्रतिनिधिसभाकाउम्मेदवारसमेत रहनुभएको छ ।

दुवै पूर्वजिल्ला सभापतिले संयुक्त विज्ञप्ति निकाल्दै डडेलधुरामा कांग्रेस र शेरबहादुर देउवाका नामबाट केही सीमित व्यक्तिले आम जनतामाथि अन्याय गरेको आरोप लगाएका छन् । विज्ञप्तिमा जनताकै मत प्राप्त गरी अन्याय, अत्याचार, शोषण र दमन गरेकाले प्रतिनिधिसभामा कर्ण मल्ल र प्रदेशसभामा ताराप्रसाद जोशीलाई जिताउने बताएका छन् ।

डडेल्धुरामा कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहेका मल्ल यसपटक कांग्रेस विपीबाट उम्मेदवार भएका छन् ।