१९ असार २०८३, शुक्रबार
,
Latest
बैतडीमा बस दुर्घटना, १७ जना घाइते राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राधिकरणको निर्देशकमा कुलमान घिसिङको नियुक्त, शाक्य उर्जा आयोगमा



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निर्देशकमा कुलमान घिसिङको नियुक्त भएको छ । उर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई प्राधिकरणको कार्यकारी नियुक्त गरेको हो । 

मन्त्रालयले हितेन्द्र देव शाक्यलाई जल तथा उर्जा आयोगमा सरुवा गरेको छ । शाक्यलाई आयोगले विशिष्ट श्रेणी पद सिर्जना गरेर सरुवा गरिएको हो ।

आयोगले  शाक्यलाई अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी लगिने भएको छ । शाक्यले पनि यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जाने बताएका थिए ।