८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीज नजिकिएसँगै बढ्यो कलाकारको व्यस्तता बढ्यो



अ+ अ-

काठमाडौं । तिज नजिकिएसँगै गायक तथा मोडलहरूको व्यस्तता बढेको छ। निषेधाज्ञा खुकुलो भएपछि तीजलाई लक्षित गरेर गीतहरू सार्वजनिक गर्ने, भिडियो छायाङ्कन तथा गीत रेकर्डिङ गर्नेको व्यस्तता बढ्न थालेको हो ।

कतिपय  गायक, गायिकाले आफ्नो गीतहरू छायाङ्कन गरिसकेका छन् भने कतिपय रेकर्डिङ सकेर छायाङ्कनको दौडधुपमा भेटिने गरेका छन् । गायिकाद्वय रचना रिमाल, समीक्षा अधिकारी, दुर्गा पौडेल पनि तीजको गीत बजारमा ल्याउने सुरमा छन् । चलचित्रको काम सुरु नहुँदा वर्षा राउत, नीता ढुङ्गाना, वर्षा  शिवाकोटी, आकाश श्रेष्ठ, पूजा शर्मालगायतका कलाकार पनि अचेल म्युजिक भिडियोमा व्यस्त देखिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।