२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची



अ+ अ-

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बुधबार बिहाना ११ बजे बस्ने बैठकमा विभिन्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । 

 संघीय संसदको महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले चार वटा प्रस्ताव पेश गर्ने कार्यसूची रहेकोले जानकारी दिए ।

यस्तो छ सम्भावित कार्यसूची