काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्बोच्च अदालतमा दायर भएको रिट न्यायधीश आनन्दमोहन भट्टराईको इजलासका सुनुवाई हुने भएको छ । हिजो ‘हेर्न नभ्याइने’मा राखिएको सो रिटको आज सुनुवाई हुनु लागेको हो ।
मुुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध पेश भएको विश्वास प्रस्तावमाथि छलफल गर्न आज दिउसो एक बजे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक आब्हान गरिएको छ ।