• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

कांग्रेसको अभियान: गोपालमानको संयोजकत्वमा ११० सदस्यीय केन्द्रीय परिचालन समिति गठन



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेको छ ।

सभापति शेरवहादुर देउवाले गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय केन्द्रीय परिचालन समिति गठन गर्नुभएको काग्रेसले जनाएको छ ।