५ पुष २०८२, शनिबार
,
Latest
युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने यौनजन्य दुर्व्यवहार रोक्न ‘आचारसंहिता’ बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा खाल्डोमा पुरिएको अवस्थामा किशोर–किशोरीको शव फेला



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौँ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर–किशोरीको शव भेटिएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँका स्थानीय १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव नजिकैको जंगलमा एउटै खाडलमा पुरिएको अवस्थामा फेला परेको हो ।

स्रोतका अनुसार उनीहरु तीन दिनअघि साँझ घरबाट हराएका थिए । घटना शंकास्पद रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।