२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशन मन्थनः पौडेल र सिटौलासँग छलफल गर्दै देउवा



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापतिस एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग आज छलफल गर्दैछन् ।

बुधबार दिउँसो साढे २ बजे सभापति देउवाको निजी निवास बूढानिलकण्ठमा पौडेल र सिटौलासँग सभापति देउवाले छलफल गर्न लागेका हुन् । 

क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गर्ने जिम्मा शीर्ष नेताले लिए पनि विवादको टुंगो अझै लाग्न सकेको छैन । छलफल महाधिवेशन केन्द्रित हुने बताइएको छ । 

कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ।