१९ असार २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानले बुझे नियुक्तीपत्र, ३ बजे पदभार ग्रहण गर्ने



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङले नियुक्तिपत्र बुझेका छन् । उनले उर्जा मन्त्रालयमा नियुक्ति बुझेका हुन् । 

यस्तै उनले आजै पदभार ग्रहण गर्दै छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सोमबार नै सरकारले उनलाई नियुक्त गर्ने निर्णय गरे पनि आवश्यक प्रक्रियाहरु पूरा नभएका कारण घिसिङको नियुक्त रोकिएको थियो । यद्यपी आज सबै प्रक्रियाहरु पूरा गरेर उनलाई प्राधिकरणमा ल्याइएको हो ।

यस्तै प्राधिकरणका निवर्तमान सीईओ हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा सचिवसरहको पूर्णकालीन पद सिर्जना गरी स्थानान्तरण गरिएको छ ।