१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमायो: राष्ट्रपति



अ+ अ-

काठमाडौं । राष्ट्रपति बिद्यादेबी भण्डारीले वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको जनाउनु भएको छ ।

राष्ट्रपति भण्डारीले यो खबरले आफूलाई पीडाबोध भएको जनाउनु भएको छ । राष्ट्रपतिले सामाजिक सञ्जाल ट्वीटरमार्फत सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दे उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत भएको जनाउनु भएको छ ।