१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा सुनिल शर्माले सुरु गरे घरदैलो अभियान



अ+ अ-

मोरङ । मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका तर्फबाट गठवन्धनका प्रतिनिधिसभाका साझ उम्मेद्वार डा सुनिल शर्माले शुक्रवारदेखि चुनावी घरदैलो अभियान सुरु गरेका छन ।

मोरङ क्षेत्रनम्बर ३ ख का उम्मेद्वार लक्ष्मिकुमार श्रेष्ठ सहितका नेताहरुपनि घरदैलो कार्यक्रममा सहभागि भएका थिए । गठवन्धनले क्षेत्रनम्बर ३ मा सुन्दर हरैचा नगरपालिकाको १० नम्बर वाडा घरदैलो अभियान सुरु गरेका हुन ।

गठवन्धन आवद्द सवै दलका नेताहरु घरदैलो अभियानमा सहभागि भएका थिए । विहिवार मात्र गठवन्धन आवद्ध दलहरुले संयुत्त विज्ञप्ती जारी गर्दा मोरङ क्षेत्रनम्बर ३ मा गठवन्धन अवाद्द उम्मेद्वार विजय गराउन अपिल गरेका थिए ।

अभियानको क्रममा प्रतिनिधिसभाका उम्मेद्वार शर्माले गठवन्धन उम्मेद्वारहरुलाइ भोट दिए जनताको भोट खेर जान नदिने र पुरै इमान्दारिता पुर्वको क्षेत्रको विकाशमा लाग्ने प्रतिवद्दता जनाएका थिए ।

घरदैलो कार्यक्रममा उम्मेद्वारहरुले यस क्षेत्रको विकाश, शिक्षको सुधार , स्वास्थ्य देखि पुर्वाधार विकाशका विषयमा आफुहरुसंग प्रष्ट खाका रहेको र यीनै योजना कार्यन्वयन गर्नपनि आफुहरुलाइ भोट दिन जनतासंग आग्रह गरेका थिए ।