२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथ फिल्मका स्टार प्रकाश राजको शल्यक्रिया सफलतापूर्वक सम्पन्न



अ+ अ-

एजेन्सी । साउथ फिल्मका सुपरस्टार प्रकाश राजको हातको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । उनको मंगलबार दुर्घटनामा परी हात भाँचिएको थियो । 

बुधबार हैदराबादको एक प्राइभेट हस्पिटलमा उनको शल्यक्रिया भएको हो ।

प्रकाश राजले सामाजिक सञ्जालमा फोटो सेयर गर्दै आफ्नो हातको शल्यक्रिया भएको जानकारी दिएका हुन् । 

प्रकाशले फोटो सेयर गर्दै, ‘डेभिल इज ब्याक… शल्यक्रिया सफल । धन्यवाद प्रिय मित्र डा. गुरुवा रेड्डी’ भनेर क्याप्सन लेखेका छन् ।

उनको केजीएफ २, पुष्पा, एनिमी, पोनीइन सेल्भन लगायतका फिल्महरुमा देखा पर्दैछन् ।