२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा अन्धाधुन्ध गोली चल्दा आक्रमणकारीसहित ६ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । बेलायतको दक्षिणपूर्वी शहर प्लाइमथमा भएको गोलीकाण्डमा ६ जनाको ज्यान गएको छ । 

अन्धाधुन्ध गोली चल्दा आक्रमणकारीसहित ६ जनाको मृत्यु भएको हो । घटनामा परी ज्यान गुमाउनेमा तीनजना महिला, दुईजना पुरुष र एक आक्रमणकारी रहेको प्रहरीले जनाएको छ। 

प्रहरीले उक्त घटना आतंकवादी हमलासँग सम्बन्धित नभएको पनि जनाएको छ ।