२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौद्रिक नीति सार्वजनिक, मूल्यवृद्धि दर साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्षमा मूल्यवृद्धिदर साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य नेपाल राष्ट्र बैंकले राखेको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/८९ को मौद्रिक नीति  शुक्रबार सार्वजनिक गर्दै राष्ट्र बैंकको लक्ष्य सार्वजनिक गर्नुभएको हो । 

यसैगरी बिदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा एक प्रतिशत थप ब्याज दिइने भएको छ ।  वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट रकम पठाएर बचत गरेमा थप ब्याज दिने व्यवस्था मौद्रीक नीतिले गरेको छ । (मौद्रिक नीतिको पूर्णपाठ)