१९ असार २०८३, शुक्रबार
,
Latest
तनहुँकाे ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द कर्णालीमा खसेको फोर्स गाडी र यात्रुको खोजी दोस्रो दिन पनि जारी ‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार काठमाडौँका १० वडामा स्रोतमै फोहर वर्गीकरण, बञ्चरेडाँडामा जाने फोहर ५ ट्रकले घट्यो ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौद्रिक नीति सार्वजनिक, मूल्यवृद्धि दर साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्षमा मूल्यवृद्धिदर साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य नेपाल राष्ट्र बैंकले राखेको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/८९ को मौद्रिक नीति  शुक्रबार सार्वजनिक गर्दै राष्ट्र बैंकको लक्ष्य सार्वजनिक गर्नुभएको हो । 

यसैगरी बिदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा एक प्रतिशत थप ब्याज दिइने भएको छ ।  वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट रकम पठाएर बचत गरेमा थप ब्याज दिने व्यवस्था मौद्रीक नीतिले गरेको छ । (मौद्रिक नीतिको पूर्णपाठ)