• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   ‘आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित’ ★   राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना ★   लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट ★   मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित ★   सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई ★   अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी ★   अनिल शाह ५८ रन जोडेर आउट ★   नेपालले गुमायो दोस्रो विकेट, आसिफ शेख अर्धशतक बनाएर आउट भए ★   हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ – क्यान ★   त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

काठमाडौँ १ मा उम्मेदवारी दर्ता गराउँदा प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच भेट



काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उहाँले काठमाडौँ १ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।

त्यसैगरी सोही क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारी दर्ता गराउने क्रममा दुवै नेताबीच भेटसमेत भएको थियो ।