२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको स्थायी कमिटी बैठक जारी



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीको बैठक बसेको हो ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बैठक बसिरहेको कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

 बैठकमा केन्द्रीय कमिटी बैठकको विषयमा छलफल भइरहेको उनले बताए ।

शनिबार (हिजो)देखि सुरु भएको केन्द्रीय कमिटीको बैठक आज पनि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहान ११ बजे बस्ने बताइएको छ ।