९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन राप्रपाको माग



अ+ अ-

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अफगानिस्तानमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन माग गरेको छ ।

राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति जारी गरी नेपालीलाई सुरक्षित स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन्।

यस्तै राप्रपाले तत्कालीन नेपाल सरकार र ब्रिटिश सरकारबीच भएको सम्झौता अनुरूप बेलायती सेनामा रहेर नेपाली नागरिकहरूले काम गर्न थालेको २०० वर्ष नाघिसकेको र बेलायती सेनामा काम गर्ने नेपालीहरूमाथि कायम रहेको भेदभाव तथा असमानता पूर्णरूपमा अन्त्य हुन नसकेकोप्रति पनि ध्यानाकर्षण गराएको छ।